गृहपृष्ठ ∕ समाचार ∕ उपचारका क्रममा वीर अस्पतालबाट फरार भएका थुनुवा पक्राउ उपचारका क्रममा वीर अस्पतालबाट फरार भएका थुनुवा पक्राउ हेल्थ आवाज मंगलबार, २०७९ वैशाख ६ गते, ११:४४ मा प्रकाशित सांकेतिक तस्विर काठमाडौं—केन्द्रीय कारागार जगन्नाथ देवलमा बलात्कारको मुद्धामा थुनामा रुपमा रहेका थिए—राजेश तिरुवा । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–३ कुञ्चोक करमडाँडा घर भएका ४५ वर्षीय तिरुवा प्यारालाइसिसको बहाना बनाएपछि कारागार प्रशासनले उपचारका लागि वीर अस्पताल लग्यो । वीर अस्पतालमा उपचारका लागि ल्याएर भर्ना गरिरहेको उपचार सुरु गरियो । तर, २९ चैतमा उनी साढे ८ बजे राति अस्पताल हाताबाट फरार भए । अस्पतालबाटै थुनुवा फरार भएपछि प्रहरीले उनको खोज सुरु ग¥यो । यही क्रममा ५ बैशाख दिउँसो प्रहरीले बुढानिलकण्ठको राधाकृष्ण मन्दिरबाट नियन्त्रणमा लियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीकाअनुसार उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि केन्द्रीय कारागार पठाइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमामार्फत हुने शल्यक्रिया रोकियो केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको… चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि… जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं भएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर… धेरै पढिएका १ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा २ ४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह ३ योग के हो ? यसका प्रकार र फाइदा ४ सार्वजनिक विदामा ओपीडी सेवा प्रवाह गर्न सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन ५ प्रवेश परीक्षाको उत्तरपुस्तिका हेर्न पाउनुपर्ने भन्दैं विद्यार्थीहरु आन्दोलनमा ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा Kalpana Craft ट्रेण्डिङ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ केन्द्रीय सरकारी अस्पतालका 'मेसु' डा. एनामुल हक निजी अस्पतालका 'म्यानेजर' कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा मिर्गौला लिएको बदला, एक गोठालो यात्रा क्षयरोग संस्थाले गैरकानुनी रुपमा फार्मेसीमा लगाएको ताला नखोले आन्दोलन गर्ने एनसिडिएको चेतावनी सुत्केरी स्याहार कसरी गर्ने ? शल्यक्रिया र नर्मल डेलिभरीमा के फरक हुन्छ ? जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ केन्द्रीय सरकारी अस्पतालका 'मेसु' डा. एनामुल हक निजी अस्पतालका 'म्यानेजर' कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा मिर्गौला लिएको बदला, एक गोठालो यात्रा क्षयरोग संस्थाले गैरकानुनी रुपमा फार्मेसीमा लगाएको ताला नखोले आन्दोलन गर्ने एनसिडिएको चेतावनी सुत्केरी स्याहार कसरी गर्ने ? शल्यक्रिया र नर्मल डेलिभरीमा के फरक हुन्छ ? जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं