२०८० मंसीर १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१० जना नयाँ कोभिड संक्रमित थपिए, २६ जना संक्रमणमुक्त

१० जना नयाँ कोभिड संक्रमित थपिए, २६ जना संक्रमणमुक्त


काठमाडौं-नेपालमा थप १० जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १० जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २६ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् ।

नेपालमा मंगलबारसम्म ३ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ