२०८२ असार २२, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १५ जनामा कोभिड-१९ संक्रमण, ३२ जना संक्रमणमुक्त

थप १५ जनामा कोभिड-१९ संक्रमण, ३२ जना संक्रमणमुक्त


काठमाडौं-नेपालमा थप १५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १५ जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा ३२ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड—१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६६ हजार ४ सय ५६ पुगेको छ ।

मन्त्रालयकाअनुसार नेपालमा अहिले २ सय ९८ जना सक्रिय कोभिड-१९ संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ