गृहपृष्ठ ∕ समाचार ∕ एमाले घोषणापत्रमा १३ बुँदामा यसरी समेटिएको छ ‘निरोगी नेपाल, स्वस्थ नेपाली’ स्वास्थ्य योजना एमाले घोषणापत्रमा १३ बुँदामा यसरी समेटिएको छ ‘निरोगी नेपाल, स्वस्थ नेपाली’ स्वास्थ्य योजना हेल्थ आवाज शुक्रबार, २०७९ वैशाख ९ गते, १५:३५ मा प्रकाशित काठमाडौं—नेकपा एमालेले स्थानीय निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रममाझ स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् । उक्त घोषणापत्रमा ‘निरोगी नेपाल, स्वस्थ नेपाली’ नारासहित स्वास्थ्यका विभिन्न योजनाहरु अगाडि सारिएका छन् । एमालेले स्वास्थ्य पूर्वाधार, जनशक्ति, वित्तिय व्यवस्था र स्वास्थ्य चेतनाको विकासद्वारा निरोगी नेपाल निर्माण गर्ने जनाएको छ । निरोगी नेपाल निर्माणका लागि स्वास्थ्यका विभिन्न १३ वटा महत्कांक्षी कार्यक्रमहरु एमाले घोषणापत्रमा समेटिएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ३ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित TFN ट्रेण्डिङ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस सेवासम्म विस्तार हुने अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस सेवासम्म विस्तार हुने