२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १० जनामा कोभिड संक्रमण

थप १० जनामा कोभिड संक्रमण


काठमाडौं—नेपालमा थप १० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १०  जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १८  जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । अहिलेसम्म नेपालमा ११ हजार ९ सय ५१ जनाको कोभिडबाट मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या २ सय ६१ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ