गृहपृष्ठ ∕ समाचार ∕ थप १५ जनामा कोभिड-१९ पुष्टि थप १५ जनामा कोभिड-१९ पुष्टि हेल्थ आवाज बिहीबार, २०७९ वैशाख १५ गते, १६:३६ मा प्रकाशित काठमाडौं—नेपालमा थप १५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १८ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । अहिलेसम्म नेपालमा ११ हजार ९ सय ५१ जनाको कोभिडबाट मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या २ सय ४९ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्ब्स ‘३० अन्डर ३० एसिया’को सूचीमा स्वास्थ्य क्षेत्रसँग जोडिएका दुई… डा. गोविन्द केसीले ६ दिन लामो अनशन तोडे एकै दिनमा स्वास्थ्यमन्त्री प्रदीप यादवसँग सचिव मधुसुदन बुर्लाकोटीको ‘टकराव’ आफ्नै बलमा ‘विशेषज्ञ’ सेवा प्रदान गरिरहेको महाकाली अस्पताल यी हुन् नीति तथा कार्यक्रममा परेका स्वास्थ्यका मुख्य २९ कुरा औषधिमा मुलुकलाई आत्मनिर्भर बनाइने, गेटामा चिकित्सा शिक्षाका कार्यक्रम संचालन गरिने धेरै पढिएका १ जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने २ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने ३ मुटु रोगका १२ प्रमुख लक्षणहरू ४ योग के हो ? यसका प्रकार र फाइदा ५ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ६ नर्सिङ कलेजको व्यवसायबाट चम्केका रामपृत ७ ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता ट्रेण्डिङ मुगुमा २० वर्ष नपुग्दैं गर्भवती हुने ३३ प्रतिशत सिनामंगलमा हार्दिक आईभीएफ संचालनमा प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? सुमेरु अस्पताल धापाखेलमा दुई बिरामी परिवारबीच साटासाट गरी मृगौला प्रत्यारोपण मानसिक अस्पतालकी साइक्याट्रिक नर्सिङ पढेकी पहिलो नर्सिङ अधिकृत टीका कर्णालीका ७१ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर रक्तचाप कारण र नियन्त्रणका उपाय योग के हो ? यसका प्रकार र फाइदा मुगुमा २० वर्ष नपुग्दैं गर्भवती हुने ३३ प्रतिशत सिनामंगलमा हार्दिक आईभीएफ संचालनमा प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? सुमेरु अस्पताल धापाखेलमा दुई बिरामी परिवारबीच साटासाट गरी मृगौला प्रत्यारोपण मानसिक अस्पतालकी साइक्याट्रिक नर्सिङ पढेकी पहिलो नर्सिङ अधिकृत टीका कर्णालीका ७१ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर रक्तचाप कारण र नियन्त्रणका उपाय योग के हो ? यसका प्रकार र फाइदा