२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधुलिखेल अस्पतालले माग्यो डेन्टल सर्जन

धुलिखेल अस्पतालले माग्यो डेन्टल सर्जन


काठमाडौँ – धुलिखेल अस्पतालले कर्मचारी माग गरेको छ। मंगलबार एक विज्ञापन प्रकाशित गर्दै अस्पतालले केहि डेन्टल सर्जन माग गरेको हो।

अस्पतालका अनुसार योग्य र द्क्षता पुगेको इच्छुकले आवश्यक कागजातसहित आवेदन  २५ गतेभित्र बुझाइसक्नु पर्नेछ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ