२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १९ जनामा कोभिड पुष्टि, १को मृत्यु

थप १९ जनामा कोभिड पुष्टि, १को मृत्यु


काठमाडौँ – थप १९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १८  जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६६ हजार ६ सय ९७ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ । यससँगै  अहिलेसम्म नेपालमा कोभिड-१९ बाट ११ हजार ९ सय ५२  जनाले ज्यान गुमाएका छन् ।

नेपालमा २ सय १७ जना सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ