२०८० मंसीर १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १७ जनामा कोभिड-१९ पुष्टि

थप १७ जनामा कोभिड-१९ पुष्टि


काठमाडौँ – थप १७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १५ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कुनै संक्रमितको मृत्यु भएको छैन । यससँगै  अहिलेसम्म नेपालमा कोभिड-१९ बाट ११ हजार ९ सय ५२  जनाले ज्यान गुमाएका छन् ।

नेपालमा २ सय १७ जना सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ