२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअसार, मंसिर र चैतमा नर्सहरुको लाइसेन्स परीक्षा हुने

असार, मंसिर र चैतमा नर्सहरुको लाइसेन्स परीक्षा हुने


काठमाडौं- नेपाल नर्सिङ काउन्सिलले नर्सहरुको लाइसेन्स परीक्षा असार, मंसिर र चैतमा लिने भएको छ। काउन्सिलले सूचना जारी गरी
नाम दर्ता परीक्षा (लाइसेन्स)को वार्षिक क्यालेन्डर अनुसार सो मितिमा परीक्षा हुने जनाएको हो।

वार्षिक क्यालेन्डर अनुसार असार २५ गते शनिबार, मंसिर ३ गते शनिबार र चैत ४ गते शनिबार लाइसेन्स परीक्षा हुनेछ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ