२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ८ जनामा कोभिड—१९, सक्रिय संक्रमित १९०

थप ८ जनामा कोभिड—१९, सक्रिय संक्रमित १९०


काठमाडौं—नेपालमा थप ८ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ८  जनामा कोभिड पोजेटिभ पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १७  जना कोभिड संक्रमणमुक्त भएका छन् ।

हालसम्म नेपालमा कोभिड—१९ बाट ११ हजार ९ सय ५२ जनाले ज्यान गुमाएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ सय ९०  रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ