२०८० मंसीर २०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचितवन मेडिकल कलेजले माग्यो ठुलो संख्यामा कर्मचारी

चितवन मेडिकल कलेजले माग्यो ठुलो संख्यामा कर्मचारी


काठमाडौँ – चितवनस्थित चितवन मेडिकल कलेजले विभिन्न विषयमा प्राज्ञिक तथा प्राविधिक जनशक्ति माग गरेको हो । कलेजले विज्ञापन प्रकाशित गर्दै वृहत संख्यामा विभिन्न विषयमा प्राज्ञिक तथा प्राविधिक जनशक्ति माग गरेको हो ।

कलेजले एक सुचना जारी गर्दै माइक्रोबायोलोजी, एनाटोमी, प्याथोलाजी, नेफ्रोलोजी, न्युरोलोजी, रेडियोडाइग्नोसिसलगायतका विषयमा लेक्चरर, एशोसियट प्रोफेसर, असिस्टेन्ट प्रोफेसरहरु र डेन्टल हाइजेनिष्ट लगायतका कर्मचारी माग गरेको हो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ