२०७९ जेठ ५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १३ जनामा कोभिड—१९ संक्रमण

थप १३ जनामा कोभिड—१९ संक्रमण


काठमाडौं—नेपालमा थप १३ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ८  जनामा कोभिड पोजेटिभ पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १७  जना कोभिड संक्रमणमुक्त भएका छन् ।

हालसम्म नेपालमा कोभिड—१९ बाट ११ हजार ९ सय ५२ जनाले ज्यान गुमाएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ सय ८५  रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)