२०७९ जेठ ५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १३ जना कोभिड-१९ पुष्टि

थप १३ जना कोभिड-१९ पुष्टि


काठमाडौं – थप १३ जना कोभिड-१९ संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप थप १३ जना कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

थप पछिल्लो २४ घण्टामा थप १७ जना संक्रमित कोभिडमुक्त भएका छन्। भने, कोभिडबाट मृत्यु हुनेको संख्या शून्य छ।

त्यस्तै, सक्रिय संक्रमितको संख्या १ सय ८५ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)