गृहपृष्ठ ∕ समाचार ∕ आइतबार अस्पतालका ओपिडी बन्द आइतबार अस्पतालका ओपिडी बन्द हेल्थ आवाज आईतबार, २०७९ जेठ १ गते, १०:०० मा प्रकाशित काठमाडौं- अस्पतालमा आजबाट आइतबार र शनिबार आकस्मिक बाहेकका ओपिडी लगायतका सेवा बन्द भएको छ। सरकारले गरेको निर्णय अनुसार आइतबार अस्पतालहरुले ओपिडी सेवा बन्द गरेका हुन्। तर, केही अस्पतालहरुले भने आइतबार पनि ओपिडी सेवा दिइरहेका छन्। कर्णाली प्रदेश अस्पताल, कान्ति बाल अस्पताल र भरतपुर अस्पतालले आइतबार पनि ओपिडी सेवा दिने दिइरहेका छन्।। आइतबार बिदा दिने कार्यान्वयनमा आएसँगै सोमबार देखि शुक्रबारसम्म कार्यालय समय बिहान ९:३० बजे देखि साँझ ५:३० बजेसम्म कायम हुने भएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी पुरानो मेडिकल कलेजद्वारा २ करोड २० लाखभन्दा बढी रकम भरतपुर अस्पताललाई तिर्न आनाकानी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? हातका यी ५ आसनले ल्याउँछ स्वास्थ्यमा चमत्कार विवादै विवादमा फसेपछि ७२ घण्टामा बनेको भरतपुरको कोरोना विशेष अस्पताल बन्द ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी पुरानो मेडिकल कलेजद्वारा २ करोड २० लाखभन्दा बढी रकम भरतपुर अस्पताललाई तिर्न आनाकानी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? हातका यी ५ आसनले ल्याउँछ स्वास्थ्यमा चमत्कार विवादै विवादमा फसेपछि ७२ घण्टामा बनेको भरतपुरको कोरोना विशेष अस्पताल बन्द