गृहपृष्ठ ∕ समाचार ∕ महासंघका सदस्य यम चिदी र विष्णुमाया लुङ्चे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा निर्वाचित महासंघका सदस्य यम चिदी र विष्णुमाया लुङ्चे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हेल्थ आवाज सोमबार, २०७९ जेठ २ गते, ११:३० मा प्रकाशित काठमाडौँ – पाल्पा जिल्लाको माथगाढि गाउपालिका वडाअध्यक्षमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रिय कमिटीका सदस्य यम बहादुर चिदी निर्वाचित भएका छन्। त्यस्तै, महासंघकै अर्की सदस्य विष्णुमाया लुङ्चेमगर सोही गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी छिन्। महासंघका दुवै सदस्य स्थानीय तहको निर्वाचनमा स्वास्थ्य सेवाबाट राजीनामा दिएर निर्वाचनमा होमिएका थिए। स्वास्थ्य बिमा बोर्ड पाल्पाका प्रमुख पदमा कार्यरत यम वहादुर चिदी राजीनामा दिइ नेकपा एमालेबाट पालिका अध्यक्ष पदका उम्मेदवारमा उठेका थिए । उनी ६ हजार १०९ मत प्राप्त गरी विजयी भएका हुन् । त्यस्तै, गाउँपालिकाको गोठादी स्वास्थ्य चौकीमा अनमी पदमा कार्यरत लुङ्चे पनि पदबाट राजीनामा दिइ पालिकाको उपाध्यक्ष पदको उम्मेदवार बनी चुनावी मैदानमा होमिएकी थिइन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी… खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको… आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा… ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, यस्ता छन् नयाँ… धेरै पढिएका १ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान २ शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ ३ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ६ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा नेपाली स्वास्थ्य क्षेत्रको संरचनागत परिवर्तनको रोडम्याप आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको पदमा नै दरखास्त परेन पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको ५० लाख सहयोग ६ वर्ष बितिसक्दा पनि जनमैत्री अस्पतालका चिकित्सकले पाएनन् १ करोड बढी पारिश्रमिक गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा नेपाली स्वास्थ्य क्षेत्रको संरचनागत परिवर्तनको रोडम्याप आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको पदमा नै दरखास्त परेन पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको ५० लाख सहयोग ६ वर्ष बितिसक्दा पनि जनमैत्री अस्पतालका चिकित्सकले पाएनन् १ करोड बढी पारिश्रमिक