२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसक्रिय संक्रमित १३९, सात जनामा संक्रमण पुष्टि

सक्रिय संक्रमित १३९, सात जनामा संक्रमण पुष्टि


काठमाडौं – थप ७ जना कोभिड-१९ संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप ७ जना कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

थप पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित कोभिडमुक्त भएका छन्। भने, कोभिडबाट मृत्यु हुनेको संख्या शून्य छ।

त्यस्तै, सक्रिय संक्रमितको संख्या १ सय ३९ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ