२०८१ माघ ३०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहृदयघातका कारण कांग्रेसका निवर्तमान वडाअध्यक्ष महतको निधन

हृदयघातका कारण कांग्रेसका निवर्तमान वडाअध्यक्ष महतको निधन


काठमाडौँ – ललितपुर महानगरपालिकाको वडा नम्बर १४को निवर्तमान वडाअध्यक्ष रामबाबु महतको निधन भएको छ। हृदयघातका कारण उनको मंगलबार विहान ३ बजे अस्पताल लादै गर्दा निधन भएको हो।

नेपाली कांग्रेस पार्टीबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी भारी मतले निर्वाचित भएका थिए । तर, यसपटक भने स्वतन्त्रबाट पुतली चिन्हबाट वडा अध्यक्षको उम्मेद्वारमा उठेका थिए ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ