२०७९ असार १२, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री खतिवडाद्वारा स्वास्थ्य सम्बन्धि अध्यादेश संसदमा पेश

स्वास्थ्यमन्त्री खतिवडाद्वारा स्वास्थ्य सम्बन्धि अध्यादेश संसदमा पेश


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यसम्बन्धी जारी गरेको दुई अध्यादेश संसदमा पेश गरिएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सो अध्यादेश संसदमा पेश गरेका हुन्।

गत २५ वैशाखमा राष्ट्रपति भण्डारीले जारी गरेको औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ संसदमा पेश भएको हो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)