गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री खतिवडाद्वारा स्वास्थ्य सम्बन्धि अध्यादेश संसदमा पेश स्वास्थ्यमन्त्री खतिवडाद्वारा स्वास्थ्य सम्बन्धि अध्यादेश संसदमा पेश हेल्थ आवाज मंगलबार, २०७९ जेठ ३ गते, १८:०७ मा प्रकाशित काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यसम्बन्धी जारी गरेको दुई अध्यादेश संसदमा पेश गरिएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सो अध्यादेश संसदमा पेश गरेका हुन्। गत २५ वैशाखमा राष्ट्रपति भण्डारीले जारी गरेको औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ संसदमा पेश भएको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित दशैंका के खाने, कसरी खाने ? जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित दशैंका के खाने, कसरी खाने ? जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै