गृहपृष्ठ ∕ समाचार ∕ टोखा नगरपालिकाको मेयरमा उठेकी नर्स थापा थोरै मतान्तरले पराजित टोखा नगरपालिकाको मेयरमा उठेकी नर्स थापा थोरै मतान्तरले पराजित हेल्थ आवाज बुधबार, २०७९ जेठ ४ गते, ११:३० मा प्रकाशित काठमाडौँ – काठमाडौँको टोखा नगरपालिकामा काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी नर्स रजनी थापा पराजित भएकी छिन्। उनी एमालेबाट उम्मेदवार हुनुभएको प्रकाश अधिकारीसँग १७४ मतान्तरले पराजित भएकी हुन्। रजनी विगत देखि राजनीति र समाजसेवामा लाग्दै आएकी नर्स थापा स्वास्थ्यका मुद्दा बोकेर स्थानीय निर्वाचनको चुनावी मैदानमा उत्रिएकी थिइन। उनले १० हजार १ सय ७७ मत प्राप्त गरेकी छिन्। उनलाई हराउँदै एमालेका मेयर उम्मेदवार अधिकारी १० हजार ३ सय ४० मत ल्याएर निर्वाचित भएका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नयाँ स्वास्थ्यमन्त्रीमा भवानीप्रसाद खापुङ, राज्यमन्त्रीमा हिराचन्द्र केसी राष्ट्रियसभामा सोमबार जवाफ दिएपछि राजीनामा गर्ने तयारीमा स्वास्थ्यमन्त्री खतिवडा काठमाडौं उपत्यकाका १२ जनामा हैजा पुष्टि ‘चिकित्सा शब्दसागर’को अन्तर—कुन्तर : सम्पादक विनयकुमार शर्मासँग नेपालमा थप ४३ जना कोभिड पुष्टि, १४ जना निको भए स्वास्थ्य मन्त्रालयबाट पूर्व स्वीकृति नलिइ प्रवेश परीक्षामा सहभागी नगराउन निर्देशन धेरै पढिएका १ ३९ वर्षीय डा. काजनले ५ करोड लगानीमा सञ्चालनमा ल्याए ‘प्यासिफिक मल्टीस्पेसियालिटी क्लिनिक’ २ डाक्टर नहुँदा स्वास्थ्यकर्मीले नै शल्यक्रिया गरेर गर्भभित्रै बच्चाको टाउको छोडिदिए पछि.. ३ मो:मो अड्किएर एकको मृत्यु ४ डा. दीपमालाले ल्याइन् श्रीद्धि आईभीएफ, भन्छिन्, ‘निःसन्तानलाई सन्तान सुख दिन पाउँदा खुसी लाग्छ’ ५ विश्वमा हरेक ७ जनामा १ जना माइग्रेनबाट पीडित, पुरुषको तुलनामा महिलामा तीन गुणा बढी ६ पुरुषमा पनि हुनसक्छ स्तन क्यान्सर : डा. बानिरा ७ नयाँ पुस्ताकी मुटुरोग विशेषज्ञ डा. सुरक्षा ट्रेण्डिङ १२ वर्षपछि अर्किडकी यमुनाको उद्यममा ट्रान्सफर्मेसन, भन्छिन्, ‘अनुहारमा मुस्कान ल्याउने लत लाग्यो' काठमाडौं उपत्यकाका १२ जनामा हैजा पुष्टि राष्ट्रियसभामा सोमबार जवाफ दिएपछि राजीनामा गर्ने तयारीमा स्वास्थ्यमन्त्री खतिवडा नयाँ स्वास्थ्यमन्त्रीमा भवानीप्रसाद खापुङ, राज्यमन्त्रीमा हिराचन्द्र केसी सुदूरपश्चिममा जनस्वास्थ्य ऐन विपरित सरकारी अस्पताल नजिकै निजी अस्पताल सञ्चालनको अनुमति दिइदैं ‘चिकित्सा शब्दसागर’को अन्तर—कुन्तर : सम्पादक विनयकुमार शर्मासँग सिर्जनशील सीताराम : जसले ललितपुरका सार्वजनिक स्थान धुम्रपानमुक्त बनाउँदैंछन् रोटरी ई–क्लव अफ मेडिकोफ्युजनको अभियान १२ वर्षपछि अर्किडकी यमुनाको उद्यममा ट्रान्सफर्मेसन, भन्छिन्, ‘अनुहारमा मुस्कान ल्याउने लत लाग्यो' काठमाडौं उपत्यकाका १२ जनामा हैजा पुष्टि राष्ट्रियसभामा सोमबार जवाफ दिएपछि राजीनामा गर्ने तयारीमा स्वास्थ्यमन्त्री खतिवडा नयाँ स्वास्थ्यमन्त्रीमा भवानीप्रसाद खापुङ, राज्यमन्त्रीमा हिराचन्द्र केसी सुदूरपश्चिममा जनस्वास्थ्य ऐन विपरित सरकारी अस्पताल नजिकै निजी अस्पताल सञ्चालनको अनुमति दिइदैं ‘चिकित्सा शब्दसागर’को अन्तर—कुन्तर : सम्पादक विनयकुमार शर्मासँग सिर्जनशील सीताराम : जसले ललितपुरका सार्वजनिक स्थान धुम्रपानमुक्त बनाउँदैंछन् रोटरी ई–क्लव अफ मेडिकोफ्युजनको अभियान