२०७९ असार १२, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारटोखा नगरपालिकाको मेयरमा उठेकी नर्स थापा थोरै मतान्तरले पराजित

टोखा नगरपालिकाको मेयरमा उठेकी नर्स थापा थोरै मतान्तरले पराजित


काठमाडौँ – काठमाडौँको टोखा नगरपालिकामा काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी नर्स रजनी थापा पराजित भएकी छिन्। उनी एमालेबाट उम्मेदवार हुनुभएको प्रकाश अधिकारीसँग १७४ मतान्तरले पराजित भएकी हुन्।

रजनी विगत देखि राजनीति र समाजसेवामा लाग्दै आएकी नर्स थापा स्वास्थ्यका मुद्दा बोकेर स्थानीय निर्वाचनको चुनावी मैदानमा उत्रिएकी थिइन। उनले १० हजार १ सय ७७ मत प्राप्त गरेकी छिन्।

उनलाई हराउँदै एमालेका मेयर उम्मेदवार अधिकारी १० हजार ३ सय ४० मत ल्याएर निर्वाचित भएका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)