२०८० मंसीर १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१२ जना संक्रमित थपिए, सक्रिय संक्रमित १५०

१२ जना संक्रमित थपिए, सक्रिय संक्रमित १५०


काठमाडौँ –  थप  २४ घण्टामा १२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ६२७ नमुना परीक्षण गर्दा १२ जनामा कोभिड पुष्टि भएको हो ।

यसैगरी, बिहिबार  ९ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

अहिले देशभर १५० जना मात्र सक्रिय संक्रमित रहेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ