२०८० मंसीर १७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्त्री तथा प्रसुती विशेषज्ञ डा. महतो नगरपालिकाको मेयरमा निर्वाचित

स्त्री तथा प्रसुती विशेषज्ञ डा. महतो नगरपालिकाको मेयरमा निर्वाचित


काठमाडौँ – महोत्तरी जिल्लाको गौशाला नगरपालिकाको मेयरमा स्त्री तथा प्रसुती विशेषज्ञ डा. दिपेन्द्र महतो निर्वाचित भएका छन्। उनले ६ हजार ३ सय २१ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वसन्त गुरुङले ४ हजार ५ सय ६१ मत ल्याएका छन्।

डा. दिपेन्द्र महतो जनता समाजवादी पार्टीको तर्फबाट चुनावी मैदानमा होमिएका हुन्। उनले स्त्री तथा प्रसुती रोगसम्बन्धमा एम.डी.गरेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ