गृहपृष्ठ ∕ समाचार ∕ नवनिर्वाचित प्रतिनिधिको पहिलो निर्णय : प्रसूति सेवाका लागि एम्बुलेन्स नि:शुल्क गराउने नवनिर्वाचित प्रतिनिधिको पहिलो निर्णय : प्रसूति सेवाका लागि एम्बुलेन्स नि:शुल्क गराउने हेल्थ आवाज शुक्रबार, २०७९ जेठ ६ गते, १६:०४ मा प्रकाशित काठमाडौँ – दैलेखको दुल्लु नगरपालिकाका नवानिर्वाचित जनप्रतिनिधिहरुले सुत्केरी हुनका लागि महिलालाई स्वास्थ्य संस्था लैजान यातायातको व्यवस्था नि:शुल्क गर्ने घोषणा गरेको छ। नवनिवार्चित नगरप्रमुख रिजालसहित नगरका अन्य सदस्यहरुको सो निर्णय गरेका हुन्। नगरपालिकाका अनुसार सुरक्षित प्रसुति गराउन दुल्लु अस्पतालमा उपचार हुन नसकेको अवस्थामा जिल्ला अस्पताल, प्रदेश अस्पताल सुर्खेत लगायत आवश्यकता अनुसार सो भन्दा उच्च तहको अस्पतालमा पठाउनु परेमा एम्बुलेन्स नि:शुल्क उपलब्ध गराउने तयारी भएको हो। बिरामीलाई दुल्लु अस्पताल बाहिरको अस्पताल लान प्रयोग हुने एम्बुलेन्स सेवा नि:शुल्क गर्नको लागि टिप्पणी पेश गरिएको उल्लेख छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद