गृहपृष्ठ ∕ समाचार ∕ मेथिनकोट अस्पतालले करारमा माग्यो विभिन्न पदमा कर्मचारी मेथिनकोट अस्पतालले करारमा माग्यो विभिन्न पदमा कर्मचारी हेल्थ आवाज सोमबार, २०७९ जेठ ९ गते, १२:०३ मा प्रकाशित काठमाडौँ – काभ्रेपलान्चोकको भकुन्डेबेसीमा अवस्थित मेथिनकोट अस्पतालले करारका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ। अस्पतालले एक विज्ञापन प्रकाशित गरी विभिन्न पदमा १४ जना कर्मचारी माग गरेको हो। अस्पतालले आठौँ तहको मेडिकल अधिकृत २ जना, पाचौं तहका स्टाफ नर्स २ जना र रेडियोग्राफीका ३ जना, ल्याब टेकनिसियन ३ जना, हेल्थ असिस्टेन्ट २ जना, फार्मेसी सहायक १ जना र सहायक तहका कम्प्यूटर अपरेटर १ जना माग गरेको हो। इच्छुक उम्मेद्वारले विज्ञापन प्रकाशित भएको १५ दिनभित्र दरखास्त बुझाउन पर्ने भनिएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा तालिका: कहिले कुन परीक्षा ? स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको… स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित… २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा… नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा.… फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय ५ हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र ६ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न कोभिड– १९ उपचारमा खटिएका करारका स्वास्थ्यकर्मीकाे करार अवधि पुषसम्म थपियाे कलेजोको पत्थरी स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित ३३ जनाको काज फिर्ता नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान महिनामा एउटा कलेजो प्रत्यारोपण गर्ने लक्ष्यमा काम गर्दै त्रिवि शिक्षण अस्पताल के हो सर्जिकल जण्डिस, कसरी उपचार गर्ने ? विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न कोभिड– १९ उपचारमा खटिएका करारका स्वास्थ्यकर्मीकाे करार अवधि पुषसम्म थपियाे कलेजोको पत्थरी स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित ३३ जनाको काज फिर्ता नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान महिनामा एउटा कलेजो प्रत्यारोपण गर्ने लक्ष्यमा काम गर्दै त्रिवि शिक्षण अस्पताल के हो सर्जिकल जण्डिस, कसरी उपचार गर्ने ? विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति