२०८० मंसीर १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १० जनामा कोभिड संक्रमण

थप १० जनामा कोभिड संक्रमण


काठमाडौँ – थप १० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, थप १६ जना संक्रमित निको भैसकेका छन् । सोमबार १ सय २२ वटा केस सक्रिय छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ