२०८० मंसीर १७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १६ जनामा कोभिड पुष्टि

थप १६ जनामा कोभिड पुष्टि


काठमाडौँ – थप १६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६ जनामा संक्रमण देखिएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमित निको भएका छन् ।

मंगलबार सक्रिय संक्रमितको केस १ सय ३३ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ