२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रत्येक प्रदेशमा २ वटा मेडिकल कलेज स्थापना गरिने

प्रत्येक प्रदेशमा २ वटा मेडिकल कलेज स्थापना गरिने


काठमाडौँ – सरकारले प्रत्येक प्रदेशमा कम्तिमा २ वटा मेडिकल कलेज तथा प्रतिष्ठान स्थापना गर्ने भएको छ। आगामी आर्थिक वर्षकोको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको क्षमताको आधारमा विद्यार्थी संख्या वृद्धि गर्ने सरकारको नीति रहेको जनाएकी छिन्। सुदूरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइने उनको भनाइ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ