२०८२ असार १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि

थप १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि


काठमाडौँ – थप १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४ जनामा कोभिड पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा १३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। आइतबार सक्रिय केस १ सय १० रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ