२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसबै प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र खोलिने

सबै प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र खोलिने


काठमाडौँ – सरकारले आगामी बजेटबाट सबै प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र खोल्ने नीति लिएको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले सबै प्रदेशमा जडिबुटी प्रशोधन केन्द्र खोलिने जानकारी दिए।

उनकाअनुसार जडीबुटी प्रशोधन केन्द्र सबैभन्दा पहिला सुदूरपश्चिम प्रदेशको अत्तरीया र कर्णाली प्रदेशको सुर्खेतमा स्थापना गरिनेछ। बहुउपयोगी जडीबुटी उद्योगलाई प्रोत्साहन दिनको लागि प्रशोधन केन्द्र स्थापना गर्ने निर्णय भएको उनको भनाइ छ ।

यस्तै, किसानका लागि जडीबुटी खेती बिमाको समेत व्यवस्था गर्ने अर्थमन्त्री शर्माले बताए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ