२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १५ जनामा कोभिड संक्रमण

थप १५ जनामा कोभिड संक्रमण


काठमाडौँ – थप १५ जना कोभिड-१९ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थप १५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जना संक्रमित निको भएका छन्। सोमबार सक्रिय संक्रमितको संख्या ९८ रहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ