२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १४ जना कोभिड संक्रमण

थप १४ जना कोभिड संक्रमण


काठमाडौँ – थप १४ जना कोभिड-१९ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थप १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जना संक्रमित निको भएका छन्। बिहिबार  सक्रिय संक्रमितको संख्या १०१ रहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ