२०८१ असोज १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभारतीय काँग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिड संक्रमण

भारतीय काँग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिड संक्रमण


काठमाडौँ – भारतीय काँग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । पार्टीका वरिष्ठ नेता तथा प्रवक्ता रणदिप सिंहका अनुसार उनलाई हल्का ज्वरो र रुघाखोकी लागेको छ।

हाल उनी आइसोलेसनमा बसेकी छिन् ।

बुधबार मात्रै भ्रष्टचार विरुद्धको निकाय इनफोर्समेन्ट डाइरेक्टोरेटल सम्पति शुद्धिकरण मुद्धामा कांग्रेस प्रमुख गान्धी र उनका छोरा राहुल गान्धीलाई ८ जुनमा उपस्थित हुन आदेश दिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ