२०८० मंसीर १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २६ जनामा कोभिड संक्रमण

थप २६ जनामा कोभिड संक्रमण


काठमाडौँ – थप २६ जना कोभिड-१९ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थप २६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जना संक्रमित निको भएका छन्। शुक्रबार सक्रिय संक्रमितको संख्या १११ रहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ