गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षा २२, २३, २४ असारमा हुने स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षा २२, २३, २४ असारमा हुने हेल्थ आवाज आईतबार, २०७९ जेठ २२ गते, १४:३० मा प्रकाशित काठमाडौँ – नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिने नाम दर्ता (लाइसेन्स) परीक्षा २२, २३ र २४ असारमा हुने भएको छ । परिषदले सूचना प्रकाशित गर्दै स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको तेस्रो नाम दर्ता परीक्षा असारको २२ देखि २४ गतेसम्म गर्ने निर्णय भएको जनाएको हो। उक्त परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकको सूचना तथा सञ्चार प्रविधि केन्द्रमा हुने भनिएको छ। यस्तै, प्रवेश तालिका र प्रवेशपत्रका लागि परिषद्को आधिकारीक वेबसाइटबाट हेर्न सकिने सूचनामा उल्लेख छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि… जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं भएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर… निजी मेडिकल कलेज संचालकले भने, ‘प्रधानमन्त्रीज्यू, दुई सेसन एमबीबीएस पढाऔं’ लिटेररी फेस्टिवलमा सुर्य नेपाललाई मुख्य प्रायोजक बनाएकामा कारवाहीका लागि स्वास्थ्य… नारायणीका मेसुले ४६ कर्मचारी निकालेपछि दुई महिनादेखि अस्पतालका अधिकांश सेवा… धेरै पढिएका १ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा २ ४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह ३ योग के हो ? यसका प्रकार र फाइदा ४ नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा ५ वृत्ति विकास रोक्ने गरी ऐन आएको भन्दै जनस्वास्थ्यकर्मी असन्तुष्ट ६ सार्वजनिक विदामा ओपीडी सेवा प्रवाह गर्न सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि २१४० सिट बाँडियो नारायणीका मेसुले ४६ कर्मचारी निकालेपछि दुई महिनादेखि अस्पतालका अधिकांश सेवा अस्तव्यस्त डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ भएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर खुवाउँदैं जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा लिटेररी फेस्टिवलमा सुर्य नेपाललाई मुख्य प्रायोजक बनाएकामा कारवाहीका लागि स्वास्थ्य मन्त्रालयको पत्र चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि २१४० सिट बाँडियो नारायणीका मेसुले ४६ कर्मचारी निकालेपछि दुई महिनादेखि अस्पतालका अधिकांश सेवा अस्तव्यस्त डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ भएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर खुवाउँदैं जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा लिटेररी फेस्टिवलमा सुर्य नेपाललाई मुख्य प्रायोजक बनाएकामा कारवाहीका लागि स्वास्थ्य मन्त्रालयको पत्र