२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षा २२, २३, २४ असारमा हुने

स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षा २२, २३, २४ असारमा हुने


काठमाडौँ – नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिने नाम दर्ता (लाइसेन्स) परीक्षा २२, २३ र २४ असारमा हुने भएको छ । परिषदले सूचना प्रकाशित गर्दै स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको तेस्रो नाम दर्ता परीक्षा असारको २२ देखि २४ गतेसम्म गर्ने निर्णय भएको जनाएको हो।

उक्त परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकको सूचना तथा सञ्चार प्रविधि केन्द्रमा हुने भनिएको छ। यस्तै, प्रवेश तालिका र प्रवेशपत्रका लागि परिषद्को आधिकारीक वेबसाइटबाट हेर्न सकिने सूचनामा उल्लेख छ।

May be an image of text that says 'नेपाल स्वास्थ्य व्यवसायी परिषद् नेपाल स्वास्थय व्यवसायी परिषद् ऐन, २०३ बमोजिम स्थापित) बासबारी, काठमाडीको अत्यत्त जरूरी सूचना उपरोक्त सम्बन्चमा यस परिषदको मिति २०७९/०२/१५ गतेको निर्णयअनुसार स्नातकोत्तर, स्नातक प्रमाणपत्र तहको तेसो नाम दर्ता परीक्षा मिति २०७९/०३/२२, २३ गते इज्जिनियरिड अध्ययन संस्थान, सूचना तथा सत्चार प्रावध केन्द्र पुल्चोक, लवितपुरमा हुने भएकोले जानकारीका लाग यो सूचना प्रकाशित गरिएको छ साथे परीक्षा तालिका प्रवेशपत्र सम्बन्धि अर्को सूचना परिषदको आधिकारीक Website www.nhpc.gov.np Face book Page Nepal Health Professional Council मा प्रकाशन गरिने व्यहोरा समेत जानकारी गराइन्छ। रजिष्ट्रार'


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ