२०८० मंसीर २३, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २१ जना कोभिड-१९ पुष्टि

थप २१ जना कोभिड-१९ पुष्टि


काठमाडौँ – थप २१ जना कोभिड-१९ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थप २१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जना संक्रमित निको भएका छन्। सोमबार सक्रिय संक्रमितको संख्या १०९  रहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ