२०८० मंसीर २१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफार्मेसी काउन्सिलको दर्ता परीक्षामा ७४ प्रतिशत फेल (उत्तीर्ण हुनेको नतिजासहित)

फार्मेसी काउन्सिलको दर्ता परीक्षामा ७४ प्रतिशत फेल (उत्तीर्ण हुनेको नतिजासहित)


काठमाडाै- नेपाल फार्मेसी काउन्सिलले लिएको व्याचलर इन फार्मेसी तर्फको दर्ता परीक्षामा ७४ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।

शनिबार लिइएको परीक्षामा ७ सय ८७ जना सहभागी भएका थिए । तीमध्ये २ सय ४ जनामात्र उत्तीर्ण भएको काउन्सिलले जनाएको छ । जुन परिक्षामा सामेल भएकामध्ये २५ दशमलव ९५ प्रतिशत हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ