गृहपृष्ठ ∕ समाचार ∕ फार्मेसी परिषदले भन्यो, ‘उत्तीर्ण विद्यार्थीको विवरण पठाउनु’ फार्मेसी परिषदले भन्यो, ‘उत्तीर्ण विद्यार्थीको विवरण पठाउनु’ हेल्थ आवाज मंगलबार, २०७९ जेठ ३१ गते, १५:२९ मा प्रकाशित काठमाडौँ – नेपाल फार्मेसी परिषदले फार्मेसी शिक्षा प्रदान गर्ने शिक्षण संस्थालाई वार्षिक रुपमा उत्तीर्ण भएका विद्यार्थीको विवरण पठाउन सूचित गरेको छ। परिषदले एक सूचना जारी गर्दै हालसम्म वार्षिक रुपमा उत्तीर्ण भएका विद्यार्थीको विवरण नआएको जनाएको हो । ‘नेपाल फार्मेसी परिषद् ऐन २०५७ को परिच्छेद ४ को दफा २२ को १ र २ बमोजिम वार्षिक रुपमा सम्बन्धित शिक्षण संस्थाबाट उत्तीर्ण विद्यार्थीको विवरण परिषदमा पेश गर्नु पर्नेमा हालसम्म विद्यार्थी विवरण नआएको सबैमा जानकारी गराइन्छ, ‘परिषदले जारी गरेको सूचनामा उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने कोशीलाई ‘प्रथम सेवा विन्दु’ हटाउने निर्णयले अस्पतालको वार्षिक २० करोड… प्रधानमन्त्रीले भने, ‘स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिनेछ’ प्रधानमन्त्रीबाट त्रिवि शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन नेपालमा नपाइने क्यान्सरका दुर्लभ महंगा औषधि बिरामीलाई निःशुल्क दिइने विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. साइमा… धेरै पढिएका १ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै ५ विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी ६ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ७ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन Kalpana Craft ट्रेण्डिङ कोशीलाई ‘प्रथम सेवा विन्दु’ हटाउने निर्णयले अस्पतालको वार्षिक २० करोड बढी आम्दानी गुम्दैं एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु कोशी र विपीलाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय खारेज गर्न सांसद मोदीको माग प्रधानमन्त्रीले भने, ‘स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिनेछ' मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन कोशीलाई ‘प्रथम सेवा विन्दु’ हटाउने निर्णयले अस्पतालको वार्षिक २० करोड बढी आम्दानी गुम्दैं एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु कोशी र विपीलाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय खारेज गर्न सांसद मोदीको माग प्रधानमन्त्रीले भने, ‘स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिनेछ' मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन