२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफार्मेसी परिषदले भन्यो, ‘उत्तीर्ण विद्यार्थीको विवरण पठाउनु’

फार्मेसी परिषदले भन्यो, ‘उत्तीर्ण विद्यार्थीको विवरण पठाउनु’


काठमाडौँ – नेपाल फार्मेसी परिषदले फार्मेसी शिक्षा प्रदान गर्ने शिक्षण संस्थालाई वार्षिक रुपमा उत्तीर्ण  भएका विद्यार्थीको विवरण पठाउन सूचित गरेको छ।

परिषदले  एक सूचना जारी गर्दै हालसम्म वार्षिक रुपमा उत्तीर्ण भएका विद्यार्थीको  विवरण नआएको जनाएको हो ।

‘नेपाल फार्मेसी परिषद् ऐन २०५७ को परिच्छेद ४ को दफा २२ को १ र २ बमोजिम वार्षिक रुपमा सम्बन्धित शिक्षण संस्थाबाट उत्तीर्ण विद्यार्थीको विवरण परिषदमा पेश गर्नु पर्नेमा हालसम्म विद्यार्थी विवरण नआएको सबैमा जानकारी  गराइन्छ, ‘परिषदले जारी गरेको सूचनामा उल्लेख छ  ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ