गृहपृष्ठ ∕ समाचार ∕ विदा नलिइ १५ दिन अस्पताल नपुगेका डा. सुजितलाई कारवाही हुने, सफाइ दिन आदेश विदा नलिइ १५ दिन अस्पताल नपुगेका डा. सुजितलाई कारवाही हुने, सफाइ दिन आदेश हेल्थ आवाज बिहीबार, २०७९ असार २ गते, १२:३८ मा प्रकाशित काठमाडौँ -सशस्त्र प्रहरी अस्पतालमा कार्यरत प्रहरी निरिक्षक डा. सुजितकुमार साहलाई पदीय जिम्मेवारी एवं आचरण विपरीत कार्य गरेको देखिएको भन्दै गृह मन्त्रालयले कारबाही गर्ने जनाएको छ। मन्त्रालयले सूचना जारी गर्दै पदीय जिम्मेवारी विपरित कार्य गरेको पाइएको भन्दै भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन लागेको जनाएको हो। सूचना अनुसार उनी विदा स्वीकृति नगराइ साह गत वैशाख १३ गतेदेखि अस्पतालमा अनुपस्थित भएका थिए। कारवाही गर्न नपर्ने भए सात दिनभित्र सफाइ पेश गर्न मन्त्रालयले भनेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ५ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन कोभिड-१९ नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत जोखिम भत्ता अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने स्वास्थ्य बीमा बोर्ड र स्थानीय तहका २६ वटा अस्पतालबीच सेवा सम्झौता (सूचीसहित) असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस भण्डारी प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन कोभिड-१९ नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत जोखिम भत्ता अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने स्वास्थ्य बीमा बोर्ड र स्थानीय तहका २६ वटा अस्पतालबीच सेवा सम्झौता (सूचीसहित) असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस भण्डारी प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी