२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपारामेडिक्सतर्फका २२ जना कर्मचारीको सातौं तहमा स्तरवृद्धि (नामसहित)

पारामेडिक्सतर्फका २२ जना कर्मचारीको सातौं तहमा स्तरवृद्धि (नामसहित)


काठमाडौँ – स्वास्थ्य सेवा विभागले छैटौँ तहका अधिकृतलाई सातौं तहमा स्तरवृद्धि गरेको छ। विभागले एक सूचना प्रकाशित गर्दै २२ जना छैटौँ तहका अधिकृतको सातौं तहको जनस्वास्थ्य अधिकृतमा स्तरवृद्धि गरेको हो।

२७ जेठको निर्णयानुसार पारामेडिक्स तर्फका कर्मचारीहरुको स्तरवृद्धि गरिएको विभागले जनाएको हो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ