गृहपृष्ठ ∕ समाचार ∕ नेपाली नर्सलाई बेलायत पठाउने सम्झौता अगाडि बढाउन मन्त्रिपरिषद्को स्वीकृती नेपाली नर्सलाई बेलायत पठाउने सम्झौता अगाडि बढाउन मन्त्रिपरिषद्को स्वीकृती हेल्थ आवाज शुक्रबार, २०७९ असार ३ गते, १२:५२ मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौं—नेपाली नर्सलाई बेलायत पठाउन गर्न लागिएको श्रम सम्झौता अगाडि बढाउन सरकारले स्वीकृती दिएको छ । ३१ जेठमा बसेको क्याबिनेटको बैठकले नेपाल र बेलायत सरकारबीच श्रम सम्झौताका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृती दिएको हो । नेपालबाट बेलायतमा नर्स पठाउने विषयमा दुई देशका सरकारहरुबीच लामो समयदेखि गृहकार्य भइरहेको छ । यसअघि श्रममन्त्री कृष्णकुमार श्रेष्ठले चाडै सम्झौता हुने जानकारी दिएका थिए । यस्तै, सरकारले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सिफारिसमा प्रा. सुदर्शन नेपालको अध्यक्षतामा तीन महिनाका लागि नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गर्ने निर्णय पनि गरेको छ । यसअघि सरकारले गरेको यस्तै निर्णयमाथि सर्वोच्च अदालतमा मुद्धा विचाराधीन अवस्थामा छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट… खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने