गृहपृष्ठ ∕ समाचार ∕ मन्कीपक्स संक्रमणको शंकास्पद मानिएको युवकमा कुष्ठरोग पुष्टि मन्कीपक्स संक्रमणको शंकास्पद मानिएको युवकमा कुष्ठरोग पुष्टि हेल्थ आवाज शुक्रबार, २०७९ असार ३ गते, १६:५८ मा प्रकाशित काठमाडौँ – मन्कीपक्स संक्रमणको शंकास्पद भनिएका युवकमा कुष्ठरोग पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै प्रयोगशाला परीक्षणका क्रममा ती युवकमा कुष्ठरोग रहेको पाइएको जानकारी दिएको हो । बिहिबार दुवईबाट आएका २६ वर्षीय युवकलाई विमानस्थलमा रहेको हेल्थ डेक्समा परीक्षण गर्ने क्रममा मंकीपक्ससँग मिल्दो लक्षण देखिएकाले सिधै थप परीक्षणको लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लागिएको थियो । राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालाका विज्ञहरुले उनको स्वाब नमुना जाँच गर्दा कुष्ठरोगको जीवाणु पाइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विज्ञहरुले उनको शरीरको ६ ठाउँबाट स्लिट स्किन स्मियर जाँच गर्दा आँखा र कानको दुईवटा नमुनामा कुष्ठरोगको जीवाणु पाइएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ३ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित TFN ट्रेण्डिङ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व