२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ३४ जना कोभिड पुष्टि

थप ३४ जना कोभिड पुष्टि


काठमाडौँ –  नेपालमा थप  ३४ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३४ जना संक्रमित थपिएका हुन् ।

यस्तै,  थप १५ जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी, शुक्रबार सक्रिय संक्रमितको संख्या १०४  रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ