गृहपृष्ठ ∕ समाचार ∕ ५ देखि ११ वर्षका बालबालिकालाई दिइने २२ लाख डोज फाइजर खोप काठमाडौंमा ५ देखि ११ वर्षका बालबालिकालाई दिइने २२ लाख डोज फाइजर खोप काठमाडौंमा हेल्थ आवाज आईतबार, २०७९ असार ५ गते, १५:११ मा प्रकाशित तस्विरः ओमप्रसाद उपाध्याय नेपालको फेसबुकबाट काठमाडौं—५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई दिइने कोभिड—१९ विरुद्धको २२ लाख डोज फाइजर खोप काठमाडौं आइपुगेको छ । आइतबार दिउँसो अमेरिकाले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको २२ लाख ३ हजार २ सय डोज फाइजर खोप काठमाडौं आइपुगेको हो । स्वास्थ्य सेवा विभागको खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले भने, ‘आइतबार दिउँसो खोप त्रिभुवन विमानस्थलमा आइपुगेको छ । खोप अभियान चाडै सुरु गरिने भएकाले आजै प्रदेशका खोप भण्डार केन्द्रमा आवश्यक खोप पठाउँछौं ।’ सरकारले ९ देखि १५ असारसम्म पहिलो चरणमा ५ देखि ११ वर्षसम्मका १९ लाख बालबालिकालाई खोप दिने तयारी गरेको छ । पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई खोप दिइनेछ । उनीहरुलाई २ देखि ८ साउनसम्म दोस्रो डोज खोप दिइनेछ । बाँकी ५० जिल्लाका बालबालिकालाई भने ५ देखि ११ भदौमा पहिलो डोज र २७ भदौदेखि १ असोजसम्म दोस्रो डोज खोप दिइनेछ । दोस्रो चरणमा १० लाख बालबालिकाले खोप पाउनेछन् । ५ वर्षमाथि र ११ वर्षमुनिका २९ लाख बालबालिकालाई खोप दिइनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद