२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप २३ जना कोभिड पुष्टि

नेपालमा थप २३ जना कोभिड पुष्टि


काठमाडौँ –  नेपालमा थप २३ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २३ जना संक्रमित थपिएका हुन् ।

यस्तै,  थप १२ जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी, आइतबार सक्रिय संक्रमितको संख्या ११०  रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ