२०८० मंसीर १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप १९ जना कोभिड पुष्टि

नेपालमा थप १९ जना कोभिड पुष्टि


काठमाडौँ –  नेपालमा थप १९ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १९ ३ जना संक्रमित थपिएका हुन् ।

यस्तै,  थप १० जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी, मंगलबार सक्रिय संक्रमितको संख्या १२४  रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ