गृहपृष्ठ ∕ समाचार ∕ ‘सुदर्शन स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार’ नागरिक दैनिककी पवित्रा सुनारलाई ‘सुदर्शन स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार’ नागरिक दैनिककी पवित्रा सुनारलाई हेल्थ आवाज बुधबार, २०७९ असार ८ गते, १५:४५ मा प्रकाशित काठमाडौँ – ‘सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार’ नागरिक दैनिककी स्वास्थ्य पत्रकार पवित्रा सुनारलाई प्रदान गरिएको छ । प्रस्तावित सुदर्शन शारदा देवकोटा स्मृति फाउन्डेशनले स्वास्थ्य पत्रकार मञ्च नेपालसँगको सहकार्यमा उक्त पुरस्कार स्थापना गरेको हो । बुधबार राजधानीमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङ्ग र फाउन्डेशनकी अध्यक्ष डा. सुधा देवकाेटाले उक्त पुरस्कार पत्रकार सुनारलाई हस्तान्तरण गरेका हुन । पुरस्कारको राशी ३० हजार रुपैयाँ छ । कार्यक्रममा बोल्दै मन्त्री खापुङ्गले कोभिड महामारीमा ज्यानकाे प्रवाह नगरी स्वास्थ्य पत्रकारहरु खटिएको भन्दै प्रशंसा गरेका छन् । सरकारले हाल स्वास्थ्यमा धेरै सुधारात्मक काम भएको बताउँदै उनले भने, ‘स्वास्थ्यका धेरै क्षेत्रमा सरकारले राम्राे गरेकाे छ । विदेशमा भन्दा नेपालमा उपचार खर्च सस्ताे छ । जसकारण विदेशमा उपचार शुल्क महँगो भएकाले नेपाल आउने गर्छन् ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ४ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ७ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ TFN ट्रेण्डिङ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका बेथितीबारे भक्तपुरका नागरिक जवाफ माग्दैं स्वास्थ्य मन्त्रालयमा गुल्मीका क्यान्सर पीडित संक्रमितको निधन, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुग्यो मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनबाट भागे एक युवक नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान वुहानमा डिसेम्बर २०१९ अघि कोरोना फैलिएको कुनै प्रमाण फेला परेन : डब्ल्यूएचओ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका बेथितीबारे भक्तपुरका नागरिक जवाफ माग्दैं स्वास्थ्य मन्त्रालयमा गुल्मीका क्यान्सर पीडित संक्रमितको निधन, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुग्यो मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनबाट भागे एक युवक नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान वुहानमा डिसेम्बर २०१९ अघि कोरोना फैलिएको कुनै प्रमाण फेला परेन : डब्ल्यूएचओ