२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ३१ जना कोभिड संक्रमण पुष्टि

नेपालमा थप ३१ जना कोभिड संक्रमण पुष्टि


काठमाडौँ –  नेपालमा थप ३१ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३१ जना संक्रमित थपिएका हुन् ।

यस्तै,  थप १० जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी, बुधबार सक्रिय संक्रमितको संख्या १४२ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ