गृहपृष्ठ ∕ समाचार ∕ सेवाग्राहीलाई अभद्र गाली गर्ने लहान अस्पतालका कर्मचारी निलम्बित सेवाग्राहीलाई अभद्र गाली गर्ने लहान अस्पतालका कर्मचारी निलम्बित हेल्थ आवाज शुक्रबार, २०७९ असार १० गते, ११:२० मा प्रकाशित काठमाडौं- प्रादेशिक अस्पताल, लहानले सेवाग्राहीमाथि दुर्व्यवहार गर्ने कर्मचारीलाई निलम्बन गरेको छ। अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै नायव सुब्बा बासुदेव महतोलाई बिहीबारदेखि निलम्बन गरेको हो। बुधबार लहान अस्पताल बिमा फाटमा बस्ने नायव सुब्बा बासुदेव महतोसँग सेवा ढिला भएको भन्दै सेवाग्राहीले गुनासो गरेपछि उनले दुर्व्यवहारको साथै अपशब्द बोलेका थिए । हाल उनले सेवाग्राहीमाथि गरेको अभद्र व्यवहारको भिडियो सामाजिक संजालमा भाइरल पनि भैरहेको छ। ‘अस्पताल जस्तो क्षेत्रमा कर्मचारीद्वारा सेवाग्राहीसँग अकल्पनीय र अमर्यादित घटनाप्रति अस्पताल प्रशासन अत्यन्त गम्भीर र संवेदनशील छ’ ,विज्ञप्तिमा उल्लेख छ। घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन अस्पतालले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाएको छ। विवादित महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित