२०८० मंसीर २३, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ४४ जनामा कोभिड संक्रमण

नेपालमा थप ४४ जनामा कोभिड संक्रमण


काठमाडौं—नेपालमा थप ४४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा १७ जना कोभिड-१९ संक्रमित संक्रमणमुक्त भएका छन् ।

नेपालमा हाल २२९ सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ