गृहपृष्ठ ∕ समाचार ∕ भारतको गणतन्त्र दिवसमा नेपाललाई ७५ एम्बुलेन्स उपहार भारतको गणतन्त्र दिवसमा नेपाललाई ७५ एम्बुलेन्स उपहार हेल्थ आवाज आईतबार, २०७९ असार १९ गते, १६:२१ मा प्रकाशित काठमाडौँ- भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा नेपाललाई ७५ एम्बुलेन्स सहयोग गरेको छ। आइतबार भारतीय दुतावासले नेपाल-भारत मैत्री विकास साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न जिल्लामा फैलिएका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरूलाई ७५ वटा एम्बुलेन्स तथा स्कुल बसहरु उपहार स्वरुप प्रदान गरेको हो । दूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स तथा बसको साँचो हस्तान्तरण उपहार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री देवेन्द्र पौडेललाई हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले यस्ता किसिमका अनुदानले नेपाल सरकारको स्वास्थ्य तथा शिक्षा क्षेत्रहरु एवम् र पूर्वाधारको सुदृढीकरणको प्रयासलाई बलियो बनाउने बताए । त्यस्तै, उपहार बुझ्दै मन्त्री पौडेलले भारत सरकारको नेपालमा चलिरहेका विभिन्न विकास परियोजनाहरूको प्रशंसा गर्दै यस्ता सहयोगले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढलाई बढावा दिने उल्लेख गरे । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट… खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने